प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले ४ बिधेयक प्रस्तुत गर्ने

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ  ।
 
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
 
आजको बैठकमा सभामुख डाेलप्रसाद अर्यालले कार्यब्यवस्था समितिका सदस्यकाे मनाेनयन गरेकाे जानकारी  गराउने छन् ।  
 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आर्थिक बर्ष २०८३÷८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव गरे पछि छलफल प्रारम्भ हुनेछ ।  र, आज नै सो बिषय माथी उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
 
साथै, अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने र सो लगत्तै उनले ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 
र, ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्न प्रस्ताव प्रस्तुत गर्नेछन र प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छन् ।
 
भारतसँगकाे सिमा बिबादका बारेमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे बिबादस्पद अभिब्यक्ति सच्चाउनु पर्ने तथा माफी माग्नु पर्ने अडानका कारण हिजाे संसद बैठक सुचारू हुन सकेकाे थिएन, नयाँ संसद सुरू भए देखी पहिलाे पटक सुचना टाँस गरेर मंगलबार बिहान ११ः०० बजेसम्मका लागि स्थगित गरिएकाे थियाे । प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान बिपक्षी दलले राखेका छन् । 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖