परराष्ट्रमन्त्री खनाल आगामी आईतवार चीन जाने

काठमाडौं, २६ जेठ । परराष्ट्र मन्त्री शिशिर खनाल उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।

परराष्ट्रमन्त्री खनालले आगामी जुन १४–१७ सम्मको चार दिने चीनको भ्रमणमा निस्कने तय भएको हो । 

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आगामी आईतवार चीन जान लागेका हुन् ।

पराराष्ट्र मन्त्री खनाल निकटका अनुसार चीन भ्रमणमा उनले चीनका विदेशमन्त्री वाङ यी  र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम तय भईसकेको छ । यो भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖