संसदमा आज पनि विपक्षीको विरोध जारी

काठमाडौं, २६ जेठ । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

 

आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

 

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगतै पछि विपक्षी दलका सांसदहरुले उठेर बिरोध जनाएका छन । 

त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिएका थिए । तर, सांसद थेबेले प्रधामन्त्री वालेन्द्र शाह ले संसदमा दिएको सिमा सबन्धी बिबादस्पद अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने जानकारी दिए ।

 

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान राखिरहेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖