प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले तीन बिधेयक प्रस्तुत गर्ने

 
काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।

 

आजको बैठकमा आ.ब. २०८३/८४ को राजश्व र ब्ययको बार्षिक अनुमानमाथी सामान्य छलफल जारी रहने र सो माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

 

यसैगरी, आजको बैठकमा अर्थमन्त्री वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने बिधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन् भने ‘नेपाल राष्ट्र बैंक (तेस्रो संसोधन) बिधेयक माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖