प्रतिनिधिसभाको बैठक बस्दै, दुई बिधेयक माथि बिचार गरिने

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, सिंहदरवारमा बस्नेछ । सो बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

 

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘बिनियोजन बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभैतिक सांस्कृतिक सम्पदा (संरक्षण) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

 

साथै, युवा, श्रम तथा रोजगार मन्त्रीको कार्यभार सम्महाल्नु भएकी उधोग, वाणिज्य तथा आपुर्ति मन्त्री गौरी कुमारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको श्रम निरिक्षण सबन्धी महासन्धी १९४७ नम्बर ८१ र  ‘अन्तराष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सबन्धी सन २०१४ को प्रोटोकल नम्बर २९’ पेश गर्न सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖