श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ, असार ३ गते। श्रम संस्कृति पार्टी को विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरूप संसद्को वेल घेराउ गरेका हुन्।

सभामुख डीपी अर्याल ले बैठक सञ्चालनका लागि पटक–पटक आग्रह गरे पनि सांसदहरूले वेल घेराउलाई निरन्तरता दिएपछि सदन १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका थिए।

यसअघि सांसद साम्पाङको विरोधकै बीच विक्रम तिमल्सिना ले उठेका प्रश्नहरूमाथि सरकारको तर्फबाट जवाफ दिएका थिए।

मन्त्रीहरूको जवाफप्रति असन्तुष्टि जनाउँदै विपक्षी सांसदहरूले संसद् अवरुद्ध गरेपछि केही समयका लागि बैठक स्थगित भएको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖