धार्मिक अभियन्ता भनिने बेदिका केसी पक्राउ

काठमाडौं, ७ साउन । सामाजिक धार्मिक अभियन्ता भनिने वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपाल प्रहरीको साइबर ब्युरो, भोटाहिटीको टोलीले आज दिउँसो जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो ।

 

ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीका अनुसार अभियन्ता केसीविरुद्ध साइबर अपराधबारे जाहेरी परेको थियो। उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप पनि भइसकेको छ । उनी हिरासतमा रहेकी छिन् । 

केसीले विभिन्न सामाजिक सञ्जालमार्फत राधिका दासीलगायत बिभिन्न धार्मिक नेतृत्व र कथाबाचन गुरू गुरूआमाको विरुद्ध बोल्दै आएकी थिइन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖