कांग्रेस महाधिवेशन : दुई घन्टामा १२९३ मत खस्यो

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत अहिले मतदान जारी छ । महाधिवेशनस्थल खुल्लामञ्च र राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ ।

कांग्रेस महाधिवेशनका लागि खुलेको मिडिया सेन्टरका अनुसार शुक्रबार बिहान साढे १० बजेसम्म १२९३े मत खसेको छ ।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
दुई घन्टामा मधेश प्रदेशबाहेक ६ प्रदेशमा बसेको मत हो यो । मधेश प्रदेशको भने विवरण आइसकेको छैन । 

मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

कुन प्रदेशमा कति खस्यो ?

कोशी २२२

सुदूरपश्चिम र कर्णाली २५७ 

लुम्बिनी २०२ 

गण्डकी १८८ 

बागमती २१७ 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖