पथरीशनिश्चरेमा श्रीमान् श्रीमती नै ब्राउन सुगर सहित पक्राउ

पथरी, ७ मंसिर । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट प्रतिबन्धित ला’गू’औ’ष’ध ब्रा’उ’न सु’गर’सहित श्रीमान्–श्रीमती प’क्रा’उ परेका छन् ।

ला’गू’औ’ष’ध न्यूनीकरण तथा समाज सुधार समिति पथरीशनिश्चरे वडा नं. ४ र कुशेचौरी प्रहरी कार्यालयको सक्रियतामा गरिएको सूचनामूलक निग’रानी तथा प्रहरी कारबाहीका क्रममा उनीहरू प’क्रा’उ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प’क्रा’उ पर्नेमा पथरीशनिश्चरे–४ निवासी २४ वर्षीय कैलाश तामाङ र उनकी २३ वर्षीया श्रीमती अनिसा तामाङ रहेका छन् ।

प्रहरीले कैलाश तामाङको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ४ ग्राम १४० मिलिग्राम ब्रा’उ’न सुग’रजस्तो देखिने खै’रो प’दा’र्थ, नेपाली रुपैयाँ १२ हजार ९ सय २५ र NITZASCENT-10 लेखिएको १३ पत्तामा १२८ क्याप्सुल बरा’मद गरेको जनाएको छ ।

प्रहरीले दुवै जनालाई निय’न्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा ल्याई थप अनु’सन्धान अघि बढाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖