बिभिन्न गुट र उपगुटको सङ्गम स्थल बनेको नेपाली कंग्रेस पार्टी भित्र आन्तरिक किचलो खास के हो ? (फायर साइड)

बिभिन्न गुट र उपगुटको सङ्गम स्थल बनेको नेपाली कंग्रेस पार्टी भित्र अहिले बरिष्ट नेता रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउबालाई लेखेको चिठ्ठीले नयाँ तरङ्ग उत्पन्न गरेको छ ।

पार्टी सभापतीलाईनै लिखित पत्र लेख्नु पर्ने अबस्था नेपाली कंग्रेसमा किन आयो ? आन्तरिक किचलो खास के हो ?

संविधान संशोधन र निर्वाचनमा अब नेपाली कंग्रेसको भुमीका के हुन्छ ?

यसै प्रसंगलाई उठान गरिएको आजको विशेष बहस (फायर साइड) हेर्नुहोस् नेपाली कांग्रेसको नेता डा. रामशरण महतको साथ…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।