खयरको काठ बरामद
धनकुटा खबर, फागुन १७ । धनकुटाको मुढेबास गाबिसबाट खयरको काठ प्रहरीले पक्राउ गरेको छ ।
को १ त ९६४४ नम्बरको ट्यक्टरले कुरुलेतेनुपाबाट मुढेबास ल्याउदै गरेको १४ थान खयरको खम्बा पक्राउ परेको धनकुटा प्रहरीले जानकारी दिएको छ ।
उक्त काठ र ट्याक्टर ईलाका वन कार्यालय डाँडाबजारमा बुझाएको प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिएका छन् ।


