‘कांग्रेस मेरो हो, मेरो पूर्वजहरु र मेरो पुस्ताले स्थापित गरेको हो’ : विमलेन्द्र निधि (भिडियो हेर्नुहोस)

'म यतिबेला अत्यन्तै दुःखी छु, स्तब्ध छु'

करिब १९ बर्षपछि हुन लागेको स्थानीय निकायको निर्बाचन तयारी भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट राजिनामा दिएपछि नयाँ राजनीतिक तरंग पैदा भएको छ ।

प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव, आइजीपी नियुक्ती प्रकरण साथै बरीयता विवादलगायतका विषयमा असन्तुष्ट रहेका निबर्तमान गृहमन्त्री निधीसँग इमेज च्यानलका जगदिश खरेलले गरेको ‘बिमलेन्द्र निधि अब कांग्रेसकै रहन्छ की रहँदैन भन्ने चर्चा चल्न थाल्यो नी ?’ प्रश्नको जबाफ दिँदै निधि भन्छन, “यसबारेमा प्रश्न नगरौं । कांग्रेस मेरो हो । मेरो पूर्वजहरु र मेरो पुस्ताले स्थापित गरेको हो । कांग्रेस अरु कसैको मात्र होइन् । कुनै सभापति, महामन्त्री, पदाधिकारीले कांग्रेस आफ्नो मात्र हो भन्ने सोच्छ भने गलत हुन्छ ।” बाँकी कुराकानी भिडियोमा हेर्नुहोस्…



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖