धनकुटा कांग्रेसको चुनावी प्रसार तिब्र, लाग्यो भीरगाउँ !

धनकुटा खबर, जेठ १५ । नेपाली कांग्रेसले आज धनकुटा नगरपालीकाको वडा नं २ भीरगाउँमा चुनाव प्रचार प्रसार कार्यक्रम सञ्चालन गरेको छ ।

वडा नं २ का वडा सभापति गणेश तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्वोधन गर्दै कंग्रेस नेताहरुले स्थानीय स्तरको विकास निर्माण र समृद्धीका लागि स्थानीय तहको चुनावमा नेपाली कंग्रेसलाई विजयी गराउन आग्रह गरेका छन् ।

कार्यक्रममा सांसद मनोहर नारायण श्रेष्ठ, मेयर उम्मेद्धार दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, २ नं वडाध्यक्ष उम्मेद्धार पृथ सिंह दाहाल, नेपाल शिक्षक संघका पूर्व सचिव हरी दाहाल लगायतकाले मन्तव्य राखेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।