खोकु स्थित पञ्च कृष्ण माविमा छात्रवृती तथा पुरस्कार वितरण

धनकुटा खबर, जेष्ठ १६ । खाल्साछिन्ताङ्ग गाउँपालिका खोकु स्थितको श्री पञ्च कृष्ण माविले आजएक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई छात्रवृती तथा पुरस्कार वितरण गरेको छ ।

विद्यालयका प्रधानाध्यापक शम्शेरमान राईको अध्यक्षतमा भएको कार्यक्रमको वीच शैक्षिक सत्र २०७३ सालमा कक्षागत हिसावले प्रथम,दोश्रो र तेश्रो हुने कक्षा १ देखी १० सम्मका विद्यार्थीहरुलाई पुरस्कार र दलित तथा जनजाती विद्यार्थीहरुलाई छात्रावृती वितरण गरेको विद्यालयका सूचना अधिकारी होम राईले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रर्दशन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।