नेपाल प्रहरीले भित्र्यायो इन्टरनेट विनाको इमेल प्रविधि

काठमाडौं, साउन १ । नेपाल प्रहरीले इन्टरनेट विनाको इमेल प्रविधि भित्र्याएको छ। प्रहरी प्रधान कार्यालयले संचार दिवसको अवसर पारेर सो प्रविधि भित्र्याएको हो । यस प्रविधिलाई मिलिटरी स्टाडर्ड प्रवधिको सफ्टवेयर डिफाइनेट प्रविधि पनि भनिन्छ ।

जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ । यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गरिने हो भने इन्टरनेट ब्राउज गर्न सकिन्छ। त्यसै गरी इमलेल सर्भ मा जडान गरिने हो भने व्यक्तिगत इमेल ठ्गाना मा पनि यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ ।

यो प्रविधिको प्रयोगले जहाँ ईन्टरनेट सुबिधा छैन त्यँहाबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले यो प्रविधि प्रहरीमा उपयोगी हुने देखिन्छ । यस्तै प्रविधि सेनाले पनि अपनाउँदै आएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖