महिलाको योनीमा गरिने चुम्बन भन्दा यी भागमा गरिने चुम्बनले १०० गुणा बढी सेक्स संवेदनशील बनाउँछ

चुम्बन गर्दा हाम्रो शरीरले प्रतिमिनेट २६ क्यालोरी ऊर्जा खपत गर्छ । यसको अर्थ के हो भने मोटोपन घटाउन पनि नियमित चुम्बन आवश्यक छ ।

– एक अध्ययनअनुसार मानिसले यौन सम्पर्कभन्दा बढी चुम्बन गर्दा सम्बन्ध बढी संवेदनशील हुन्छ ।

– कसैले कसैलाई सामान्य चुम्बन गर्दा अनुहारका दुईवटा मांसपेशी मात्र सक्रिय हुन्छन् भने फ्रेन्च किस गर्दा अनुहारका ३४ वटा मांसपेशी सक्रिय हुन्छन् ।

– अहिले प्रचलनमा रहेको फ्रेन्च किसको प्रारम्भ सन् १९२० मा भएको मानिन्छ । कुनै पनि महिला–पुरुषले सन् १९२० अघि सार्वजनिक रूपमा फ्रेन्च किस गरेका थिएनन् ।

– महिलाहरू चुम्बनमार्फत नै एक्साइटमेन्टको चरण पार गर्दै क्लाइमेक्सको चरणमा पुग्छन् ।

– कतिपय मानिसमा के भ्रम छ भने यौनिक दृष्टिकोणले गुप्तांग नै शरीरको सबैभन्दा संवेदनशील अंग हो तर अध्ययनले के देखाएको छ भने मानिसको ओठ वा जिब्रोमा गरिने चुम्बनले गुप्तांगको तुलनामा १ सय गुणा बढी संवेदनशील बनाउँछ ।

– जर्मन अनुसन्धानकर्ता ओनर गुन्टरकुनका अनुसार संसारमा २ तिहाई मानिस चुम्बन गर्दा दायाँतर्फ झुक्छन् । यसको कारण के हो भने कुनै पनि मानिस आमाको गर्भमै रहँदा दाहिने भागमा बढी सक्रिय हुन्छन् ।

– साप्ताहिकबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।