बाराको पचरौता नपा १ मा एमालेको प्यानल नै बिजयी

बारा । बाराको पचरौता नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ। वडाअध्यक्षसहित एमालेको प्यानल नै विजयी भएको हो।

एमालेका तर्फबाट वडाअध्यक्षका उम्मेदवार जगतनारायण यादवले ८१७ मत प्राप्त गरे। बाराका अन्य स्थानीय तहहरुमा पनि मतगणना भइरहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖