सामाजिक सुरक्षाको अवस्था बिषयक आजको साझा सवाल हेर्नुहोस्
जेष्ठ नागरिक, असहाय, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरूको संघर्ष र अनुभवबाट के सिक्न सकिएला ?
आजको साझा सबालमा डम्बर घिमीरेद्वारा वाचन गरिएको मुक्तक:
युवाहरुको सभ्यता:
जसको अहरनिस् कानमा कुण्डल
दैनिक मार्छ बजारमा मण्डल
हर्दम खुल्ला जसको छ छाती
पुलिसको खान्छ जोरनाले लाती
नालीमा फ्याकिएका शिशुका बुबा
तिनै हुन भविश्यका कर्णधार युवा !!!
चाहे हुन परिजस्ता चाहे हुन टेढी
चाहे बसुन अफिसमा चाहे हेरुन भेडी
जुत्ता लगाऊछन दुवै अग्ला भएका एडी
लडे भने फुस्काउछन एका पट्टिको गेडी !!!
सामाजिक सुरक्षाको अवस्था बिषयक आजको साझा सवाल भिडियो हेर्नुहोस्


