छिन्ताङ्गमा भब्य कार्यक्रम गर्न सफल मन्त्री सुनिल थापाको छिन्ताङ्गबाट ब्यापक मत आउने दाबी – हेर्नुहोस् भिडियो
छिन्ताङ्गमा भब्य कार्यक्रम गर्न सफल सुनिल थापाको छिन्ताङ्गबाट ब्यापक मत आउने दाबी । पहिला स्वईच्छाले मतदान गर्न नपाएकाले अब सबैले आफूलाई मतदान गर्ने भनाई । हेर्नुहोस् मन्त्री थापासँग धनकुटा खबरले गरेको कुराकानी भिडियो


