नारायणकाजीले फेरी पछि पारे बाबुरामलाई

गोरखा । सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

सुरुमा नारायणकाजी श्रेष्ठले अग्रता लिए पनि बीचमा बाबुराम भट्टराई थोरै मतले अगाडि हुनुहुन्थ्यो ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठले १८२४ मत ल्याउनुभएको छ । कांग्रेसको समेत समर्थन रहेका बाबुराम भट्टराईले १७८९ मत प्राप्त गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।