जनार्दन शर्मा झण्डै चौबर मतले अगाडी
रुकुम । प्रतिनिधि सभा तथा प्रदेशसभाको मत गणना भइरहदा रुकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्मा नेपाली कांग्रेसका गोपाल जी शंग भन्दा भन्दा चौबर मतले अगाडी छन् ।

शर्माले ३८५० मत ल्याएका छन् भने शाहले १०३० मत ल्याएका छन् । मतगणना जारी छ ।


