काठमाडौँ । नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा बुधबार दुई देशबीच त्यस्तो सम्झौता हुन लागेको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार
काठमाडौँ । मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले
काठमाडौँ । आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन । त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा
भोजपुर, २४ पुस । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो
काठमाडौं । मानव तस्करी र श्रम शोषणको आरोपमा मुछिएकी अस्ट्रेलियाको लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेको छ । आगामी फागुन महीनामा स्ववियु निर्वाचन गर्न तयारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकूद निर्देशनालयका कार्यकारी निर्देशक गङ्गाबहादुर
विराटनगर । विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप आज रकम प्रदान गरेको छ । महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण
भोजपुर, २३ पुस । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३
धनकुटा खबर । चञ्चलादेवि बहुउद्देश्यीय दुग्ध सहकारी संस्था धनकुटा १ हिलेको आज २४ औ वार्षीक साधरणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नील बहादुर घिमिरेको अध्यक्षता तथा धनकुटा नगरपालिका वाडा
धनकुटा खबर । धनकुटा नगरपालिका १० स्थितको आधारभूत विद्यालयमा दौतरी शिक्षा विषयक एक दिने तालिम आज सम्पन्न भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको आयोजनामा सञ्चालित तालिममा विद्यलयका १५