चौंविसेस्थित जनकल्याणले मनायो ४९ औं वार्षिकोत्सव !

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ३ को श्री जनकल्याण आधारभूत विद्यालयले आज विभिन्न कार्यक्रम गर्दै आफ्नो ४९ औ वार्षिकोत्सव तथा २९ औ अभिभावक दिवस भव्यताका साथ मनाएको छ । चौविसे

सागुरीगढीका जेष्ठ नागरिकलाई सम्मान

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका ९ र १० नं वडाका ९० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आज एक कार्यक्रमको वीच सम्मान गरिएको छ । गाउँपालिकाले १०५ वर्षका रामशेर राई र

भारतीय फूल विस्थापन गर्न चाहन्छन् तिलोत्तमाका महिलाहरु

बुटवल । फूलैफूलले सिङ्गारिने पर्व तिहार नजिकिँदै गर्दा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं ३ का देवी वाग्लेलाई फूल फुलाउन, माला उन्न र फुलेका फूल टिपेर बजार पु¥याउन भ्याइनभ्याई छ ।

प्रदेशको राजधानी धनकुटा माग गर्नु धनकुटेलीको नैसर्गिक अधिकार हो : मन्त्री कार्की

धनकुटा खबर । प्रदेश न १ का आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले धनकुटा बासीले प्रदेशको राजधानी धनकुटा माग गर्नु नैसर्गिक अधिकार भएको बताएका छन् । धनकुटामा गरिएको पत्रकार

राष्ट्रिय परिचयपत्र छाप्न शुरु

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ शुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको शुरुआत गर्नुभएको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी

१६ लाखको रिचार्ड कार्ड चोरी बेच्दै हिड्ने पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय दाङले लाखाँै मूल्यका नेपाल टेलिकमको रिचार्ज कार्ड चोरीमा संलग्न एक व्यक्तिलाई पक्राउपछि आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकारसम्मेलन गरी रोल्पा माडी गाउँपालिका–१ बस्ने २१

नेपाली सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ (तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा नीति नियमका

नेपाल प्रहरीद्वारा ३६४ स्थानीय तहसँग समझदारी

काठमाडौँ । नेपाल प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन देशभरका ७५३ मध्ये ३६४ स्थानीय तहसँग समझदारी गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कात्तिक ११ गते शुभारम्भ

तिहारले छोप्नै लाग्दा पाकेको बालि भित्र्याउन धनकुटाका किसानलाई हतार !

धनकुटा । दशैं सकिएसंगै धनकुटाका किसान हिउदे बालि भित्र्याउन सुरु गरेका छन् । दशै लगतै तिहार नजिकै आई सकेकोले पनि दशै तिहारको बिचमा किसान पाकेको बालि भित्राउन हतार गरेको बताउछन्

मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे

चितवन । मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।