विमान दुर्घटना पछि बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले के भने ?

काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर

“कस्ले हो मलाई सिनामंगलको अस्पतालमा पुऱ्याए, भाग्यले बाँचे”

काठमाडौं । हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो ।

दुर्घटनाअघि एयर ट्राफिक र पाइलटबीच यस्तो कुराकानी भएको थियो (अडियो सहित)

काठमाडौं, फागुन २८ । काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानलाई चालकले उत्तरतिरबाट अवतरण गराएका थिए । अन्तर्राष्ट्रिय उडानका विमान प्रायः दक्षिणतर्फ अर्थात कोटेश्वरतिरबाट अवतरण गराउने भए पनि दुर्घटनामा परेको विमानलाई भने

युएस बंगलादेश एयरलाइन्सको विमानमा सवार थिए ३३ नेपाली – नामावली सहित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपरान्ह २ बजेर १८ बजे भएको युएस बंगलादेश एयरलाइन्सको विमानमा ३३ नेपाली सवार रहेको जनाएको छ । प्राधिकरणका अनुसार उक्त

गत हप्ता आकस्मिक अवतरण गरेर जोगिएको थियो दुर्घटनामा परेको विमान

काठमाडौं, फागुन २८ । सोमबार काठमाडौंमा दुर्घटनामा परेको बंगलादेशी विमानले एक हप्ताअघि पनि बंगलादेशको ढाकामा आकस्मिक अवतरण गर्नु परेको तथ्य खुलेको छ । बंगलादेशमा आन्तरिक उडानसँगै छोटो दूरीमा अन्तर्राष्ट्रिय उडान

१ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको राम्रो सुरुवात

काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा हङ्कङ्ले नेपाललाई १५४ रनको चुनौती दिएको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ

६७ जना यात्रु लिएर ढाकाबाट उडेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना, उद्धारमा लाग्न गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २८ । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ । स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत

गाउँमा बाख्रा पालेर विदेशमा भन्दा बढी कमाइ

बाबियाचौर, म्याग्दी, २८ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई-चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर

भलिबल प्रतियोगिताको उपाधी छथरजोरपाटी वडा नं. ५ लाई

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सवको अवसरमा भएको वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी वडा न .५ ले जितेको छ । प्रतियोगितामा सहभागि अन्य ५ टिमलाई पछि पार्दे

टस हारेर नेपाल फिल्डिङमा – हेर्नुहोस् लाईभ भिडियो सहित

काठमाडौं, फागुन २८ । विश्वकप क्रिकेट छनोटको अन्तिम खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । जिम्बाबेको बुलावायो मैदानमा हङकङ्गले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।