भरतपुर अस्पतालमा अक्सिजन उत्पादन शुरु

चितवन, २८ फागुन । भरतपुर अस्पतालले आफैले प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन गर्न शुरु गरेको छ । दुई वर्ष अक्सिजन खरिद गर्न लाग्ने खर्चले प्लान्ट नै निर्माण भएको हो ।

छथरजोरपाटी गाउँपालिका लागि ‘१७ रोपनी जग्गा’ उपलब्ध गराउने व्याक्तिहरुलाई सम्मान

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ । आईतबार छथरजोरपाटीको गाउँपालिकाको कार्यलयमा कार्यक्रम आयोजना गरी गाउँपालिकाले प्रथम बार्षिक उत्सव मनाएको हो । प्रदेशसभा सदस्य इन्द्रमणी

चरम यातना दिएर बाबु-आमाले गरे आफ्नै १९ वर्षीया छोरीको हत्या, आमा फरार

जनकपुर । चरम यातना दिएर छोरीको ‘हत्या’ गरेको आशंकामा धनुषा प्रहरीले जनकपुरका एक व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नी १९ वर्षीया छोरीको हत्या गरी भारत लगेर अन्त्येष्टि गरेको आशंकामा प्रहरीले धनुषा

विकास बजेट शिक्षकको तलबमा खर्च

बैतडी, २८ फागुन । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । शिक्षकका

भारतले सौर्य उर्जाबाट सन् २०२२ सम्म १०० गिगावाट विद्युत उत्पादन गर्ने

नयाँ दिल्ली, २७ फागुन । भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता

एक्कासी आयो धनकुटामा असिना-पानी ! – हेर्नुहोस् तस्वीरमा

धनकुटा खबर । भदौ देखि प्रयाप्त बर्षा नभएको धनकुटामा आज दिउँसो परेको असिना पानी परे संगै केहि तातिन थालेको धनकुटाको मौसम फेरी चिसो भएको छ । भने आजको पानीले हिउदे

चट्याङ् लागेर धनकुटाको आहालेमा एकको मृत्यु

धनकुटा खबर । असिना पानीसंगै परेको चट्याङ्ग लागेर धनकुटाको आहालेमा एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका वडा नम्बर ९ सिरान टोल निवासी ५२ बर्षिया खम्ब सिं तामाङको मृत्यु

घोडाघोडीका मेयरमाथि एमालेले कारबाही थाल्यो

काठमाडौँ । स्थानीय युवती राधा चौधरीमाथि बोक्सी आरोपमा कुटपिट गरिएको घटना मिलापत्र गराएपछि विवादमा तानिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि नेकपा एमालेले छानबिन थालेको छ । घोडघोडी नगरपालिका–५ देउकलीमा

नेपाली भूमिमा असोजदेखि रेल कुद्ने, यस्तो छ तयारी…

काठमाडौं । नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको

साउदी गएका ६ नेपाली ११ महिना पछी यसरी रित्तो हात घर फर्किए

साउदी गएका ६ नेपाली ११ महिना पछी यसरी रित्तो हात घर फर्किए



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।