अमेरिकाले बाँध, जलविद्युत् र इञ्जिनीयरिङ क्षेत्रमा प्राविधिक सहयोग गर्ने

काठमाडौँ, २५ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत एलाइना बी टेपलिजसँग आज अपराह्न रक्षा मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको परस्पर सम्बन्ध र सहयोग आगामी दिनमा पनि

बोक्सीको आरोपमा १८ वर्षीया किशोरीमाथि कुटपिट, प्रहरीले नै उजुरी दर्ता गर्न मानेन

कैलाली, फागुन २५ । फागुन २४ गते महिला दिवसको दिन बोक्सीको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५ की १८ वर्षीया किशोरी राधा चौधरीमाथि कुटपिट भएको छ । उहाँलाई गाउँकै गुरुबा भनिने रामबहादुर

देश र जनताको अहितमा कुनै पनि काम गर्दिन : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताउनुभएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलको नेतृत्वमा गएको समूहको ज्ञापनपत्र

विश्वकप क्रिकेट छनोट : नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानसँग भिड्ने

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार

एकै समय दुईतिर काम गर्ने डाक्टरलाई कारबाही हुन्छ : मन्त्री पण्डित

काठमाडौं, फागुन २५ । मन्त्रिपरिषद्का एकजना वरिष्ठ सदस्यले एउटै समयमा निजी क्षेत्र र सरकारी अस्पतालमा काम गर्ने चिकित्सकलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ । भ्रूणको लिंग पहिचान गरी गर्भपतनको

थ्रीस्टार क्लवलाई हराउँदै झापा ११ फाइनलमा

सुरुङ्गा (झापा) फागुन २५ । घरेलु मैदानमा रुस्लान थ्रीस्टार क्लवलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै झापा ११ ले फाइनलको यात्रा तय गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा

गृहमन्त्री थापाले भेटे बलात्कृत बालिका, अपराधीलाई कडा कारबाही गरिने प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गत हप्ता पर्सामा बलात्कारमा परेकी एक बालिकाको स्वास्थ्यावस्थाबारे आज जानकारी लिएका छन्। मन्त्री थापाले बालिका उपचाररत राजधानीको ग्रिनसिटी अस्पतालमा पुगी स्वास्थ्यावस्थाबारे जानकारी लिँदै घटनामा संलग्न

झण्डै ७९ हजार मानिसहरुले अवलोकन गरे धनकुटा महोत्सव, अब ५ दिन बाँकी

धनकुटा खबर । धनकुटामा सञ्चालित चौथो धनकुटा महोत्सवको झण्डै ७९ हजार मानिसहरुले अवलोकन गरेकाछन् । गत फागुन २० गतेवाट सञ्चालित महोत्सवको आज ५ औ दिन सम्म उल्लेखित संख्याका मानिसहरुले अवलोकन

१० वर्षमा ५ पटक मन्त्री र निर्विरोध सभामुखमा बन्दै कृष्णबहादुर महरा !

काठमाडौँ । चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि

राष्ट्रपतिमा भण्डारीलाई राजपाको समर्थन

काठमाडौँ, २५ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रपति चुनावमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई समर्थन गर्ने भएको छ । राजपा अध्यक्षमण्डलको बैठकले राष्ट्रपति निर्वाचनमा भण्डारीलाई समर्थन गर्ने निर्णय गरेको सो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।