काठमाडौं, ७ असार । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ भने अन्य भू(भागमा पश्चिमी वायू, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
धनकुटा, असार ६ । धनकुटा नगरपालिका र जिल्ला प्रहरी कार्यालय धनकुटाको संयुक्त आयोजनामा लागुऔषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आज धनकुटा नगरपालिका–५ स्थित नगरपालिकाको सभाहलमा
धनकुटा, असार ६ । धनकुटा प्रहरीले लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी नायव निरीक्षक उमेश खडकाको कमाण्डमा खटिएको टोलीले शनिबार साँझ विशेष सुराकीका आधारमा धनकुटा
ललितपुर, ६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा अपरान्ह अवलोकन गरेका छन् । आज ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा प्रथम महिला सबिता पौडेलसहित
काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर फेरि एकपटक ठूलो पर्दामा एकसाथ देखिने भएका छन् । पछिल्लो समय सुपरहिट चलचित्र “जारी” मार्फत अत्यधिक दर्शकको मन जित्न सफल यो
काठमाडौं, ६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी मंसिर २६–२८ गते काठमाडौँमा गर्ने निर्णय सार्बजनिक गरेको छ । असार ५ र ६ गते काठमाडौँमा बसेको केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलमुनि लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चेकजाँचका क्रममा २९६ ग्राम ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थायी घर भएका
सञ्जय मिश्रा/रौतहट, ६ असार । करिब दुई दशकभन्दा बढी समय फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः कानुनी दायरामा आएका छन्। बारा जिल्लाको साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ निवासी
इलाम, असार ६ । मध्य मनसुन प्रणाली सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। प्रमुख जिल्ला
उदयपुर, असार ६ । उदयपुरमा स्कुलको स्टाफ बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। शनिबार बिहान महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको दिप एजुकेसन