हिराराज राई, धनकुटा । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मान्दै धनकुटाको साँगुरीगढी गाउँपालिकाले आगामी केही दिनसम्म लगातार वर्षासँगै चट्याङ, बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले सम्पूर्ण
काठमाडौं, ८ असोज । उपत्यकाका विभिन्न स्थानमा सञ्चालित चेकिङका क्रममा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन
काठमाडौं, ८ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभा बैठकमा कानुन, न्याय
काठमाडौं, ८ असोज । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतासहित पूर्वतयारी
काठमाडौं, ८ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खस्दा सवारी आवागमन एकतर्फी बनेको छ। शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि
पोखरा, ८ असोज । हिमाली भेगमा भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएपछि ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) गण्डकीले असोज ९ देखि ११ गतेसम्म जोखिमपूर्ण क्षेत्रमा पदयात्रा नगर्न र
फिदिम, ८ असोज । लगातारको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै पाँचथरका सबै शैक्षिक संस्था दुई दिनका लागि आकस्मिक बन्द गरिएका छन्। मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२
जनकपुरधाम, ७ गते । नेपाल सरकारबाट हुँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको काम मधेस प्रदेश सरकारले आफै गर्न सुरु गरेकाे छ । श्रम तथा यातायातमन्त्री शारदादेवी थापाले बुधबार एक
रौतहट, ७ असोज । बाराको देवताल गाउँपालिका–३ का वडाध्यक्ष रामकिशोर कुशवाहाको उपचारका क्रममा निधन भएको छ। केही दिनअघि मस्तिष्कघात (ब्रेन हेमरेज) भएपछि वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएका कुशवाहाको उपचारकै
रौतहट, ७ असोज । रौतहटमा प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चोकमा चेकजाँचका क्रममा भारत बिहारको मोतिहारी जिल्ला सन्तपुरका ३५ वर्षीय गोविन्दा दास