दमौली । तनहुँको घाँसी कुवा नजिक बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अहिले पनि अवरुद्ध रहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन- पोखरा
काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न
काठमाडौं । दृष्टि पाउन्डेसनकी सञ्चालक वरिष्ठ समाजसेवी कल्पना भट्ट सम्मानित भएकी छन्। फाउन्डेसनमार्फत बेसहारा महिलालाई सहारा दिँदै आएकी भट्टलाई मंगलबार नेपाल प्रहरी श्रीमती संघले ४०औं वार्षिकोत्सवका अवरमा सम्मान गरेको हो।
काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १ बजे वैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको
संखुवासभा । इलाका प्रहरी कार्यालय वाना, संखुवासभाबाट खटिएको प्रहरी टोलिले बिशेष सूचनाको आधारमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला संखुवासभा पाँचखपन नगरपालिका वडा नं. ५ खमारे
श्री शाके १९४६ बि स २०८१ साल भदौ ६ गते बिहिबार इश्वी सन २०२४ अगस्त २२ तारीख भाद्र कृष्ण पक्ष तृतिया तिथी उत्तरभाद्रपदा नक्षत्र धृति योग वणिज करण चन्द्रमा मिन
धनकुटा । धनकुटामा धुमधामको साथ हिले जात्रा (रोपाई जात्रा) मनाइएको छ । नेवार जातिले मनाउने गरेको गाईजात्राको भोलीपल्ट मनाईने हिले जात्रा (रोपाई जात्रा) मनाईएको हो । नेवारी परम्परा अनुसार यो
रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले अवैध भारतीय माछा बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहट बाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका ६ बैरीया पुल स्थित भारतबाट अबैध रुपमा २००
अष्ट्रिया । सन् २०२० मा स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै आएको छ । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले विभिन्न