धनकुटाका दुई जना लागू औषध गाँजा सहित धरानबाट पक्राउ

धनकुटा,९ मंसिर । सुनसरीको धरान-२० स्थित बाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ०८ गते अस्थायी प्रहरी चौकी बिष्णुपादुकाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा

निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। निर्वाचन आयोगका प्रवक्ता

विराटनगरमा एक प्लास्टिकको गोदाममा आगलागी

विराटनगर । विराटनगरको मेन बजारमा आगलागी भएको छ । विराटनगर–७ स्थित सरस्वती प्लास्टिक उद्योगको पछाडिको क्षेत्रमा आगलागी भएको हो । आगलागी भएको क्षेत्र जलजला मोडनजिक, श्रीमहालक्ष्मी ज्वेलर्सको पछाडिको बजार क्षेत्रमा

तोकिएको भन्दा ५ बर्ष बढी जेल बसेकी धनकुटाकी पदम मायाले पाइन् ६ लाख ३ हजार रुपैयाँ क्षतिपूर्ति

धनकुटा,९ मंसिर । फैसलामा तोकिए भन्दा बढी कैदमा राखिएकी धनकुटाकी पदममायाँ गुरुङलाई कैद मुक्त भएको दुई दशक पछि नेपाल सरकारले क्षतिपूर्ति दिएको छ । चौबिसे गाउँपालिका वडा नं.१ छ नं.बुधबारे

रोमानियामा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु

रोमानिया । रोमानियामा सर्लाहीका २५ वर्षीय सलिन आले मगरको सडक दुर्घटनामा मृत्यु भएको छ। रोजगारका लागि १० महिनाअघि बुखारेस्ट पुगेका उनी पान फास्टफुडमा कार्यरत थिए। शुक्रबार साँझ सडक पार गर्ने

जेनजी आन्दोलनको आवरणमा हतियार लुटेर भागेका ३ जना झापा र इलामबाट परे पक्राउ

काठमाडौ । जेनजी आन्दोलनको आवरणमा काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट हतियार लुटेर भागेका ३ जना झापा र इलाममा पक्राउ परेका छन् । कार्यालयमा आगजनी, तोडफोड र हतियार लुटपाटको घटनामा संलग्नहरु

महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको पाँच बुँदे निर्देशन

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टी स्थायी कमिटी सदस्य एवं सङ्गठन विभागका प्रमुख

आज विवाह पञ्चमी धूमधामले मनाइदै

जनकपुर । आज विवाह पञ्चमी,जनकपुरधाममा आज राम-सीता विवाह पञ्चमी धूमधामले मनाइदै छ । त्रेता युगमा आजकै दिन अयोध्याबाट राजकुमार श्रीराम आएर राजकुमारी सीतासँग जनकपुरधाममा वैदिक विधिअनुसार विवाह गरेको तिथि मानिन्छ

मोरङको पथरीशनिश्चरेमा बाटोको छेउमा मृत भेटिए एक युवक

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ फलफूल लाइनस्थित बाटोको छेउमा सोमबार दिउँसो १ जना युवक मृत फेला परेका छन् । पथरीशनिश्चरे–६ का ३० वर्षीय गणेश थापा मृत फेला परेको प्रहरीले जनाएको

कोशी प्रदेश प्रहरीको जिम्मेवारी डीआईजी घिमिरेलाई

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको नेतृत्व डीआईजी विनोद घिमिरेले पाएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा सोमबार तीन जना डीआईजीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। अघिका प्रदेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।