नेपाल वेस्ट इन्डिज ए सँग पराजित

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छौं- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारले गम्भीर पहल गर्ने बताएका छन् । एक सय ३५ औँ संयुक्त ट्रेड युनियन महासङ्घद्वारा

हेटौडा सिमेन्ट नजिकै जंगलमा लागेको आगो सशस्त्रले निभायो

हेटौडा । सशस्त्र प्रहरीको एक टोलीले  मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–९ स्थित हेटौडा सिमेन्ट फ्याक्ट्री नजिकै जंगलमा लागेको आगो निभाएको छ । सशस्त्रको मकवानपुरस्थित सुरक्षा फौजको १५ नम्बर गणका सशस्त्र प्रहरीहरुले

झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको  छ । भारतबाट अवैध रुपले

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा

काठमाडौं । इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका छन् । ६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी

धनकुटा महालक्ष्मीका तामाङ सहित ८ जना पक्राउ

बिराटनगर, बैशाख १९ गते । झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागूऔषध ब्राउनसगुर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रदेशिक

इलाम दुर्घटनामा मृत्यु हुनेको खुल्यो पहिचान

इलाम । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । रोङ गाउँपालिका-४ बाघखोर भ्यान दुर्घटनास्थलमा भेटिएको शव इलामको देउमाई नगरपालिका ६ का अन्दाजी २४/२५ वर्षका दीपेश राई रहेको प्रहरीले जनाएको छ

कोभिडशिल्डको साइड इफेक्ट, रगत जम्न सक्ने

काठमाडौं, १९ बैशाख । विश्वभर कोरोना महामारीका कारण लाखौं मानिसको मृत्यु भएको थियो ।    कोभिडको विश्वब्यापी महामारीबाट जोगाउन धेरै देशका सरकारहरूले हतारमा जनताका लागि भ्याक्सिनको व्यवस्था गरेका थिए ।

इलाममा भ्यान दुर्घटना ! एकको मृत्यु, एक गम्भीर घाइते

इलाम : इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई छन्

श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार गम्भीर छ- प्रधानमन्त्री

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै  रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।