इटहरीको जनता क्याम्पसमा आगलागी

इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ । क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तारहरु रहेको स्थानबाट आगलागी भएको हो ।

दक्षिणकाली माताले सबैको रक्षा गरुन् ! भदौ १४ गते शनिवारको राशिफल

श्री शाके १९४७ बि. स .२०८२ साल भदौ १४ गते शनिबार इश्वी सन २०२५ अगस्त ३० तारीख भाद्र शुक्ल पक्ष सप्तमी तिथी बिशाखा नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमा तुला

राजेश पायल राई र जुनी खालिङ राईको स्वरमा ‘कोदोको मिठो छानुवा’ सार्वजनिक

हिराराज राई ,धनकुटा । लोकप्रिय गायक राजेश पायल राई र गायिका जुनी खालिङ राईको स्वरमा सजिएको नयाँ गीत “कोदोको मिठो छानुवा” सार्वजनिक भएको छ। मौलिक पुर्वेली लोकगीतको स्वादमा तयार पारिएको

मोवाईल पसल फुटाई करिब दश लाख बराबरको धनमाल चोरी गर्ने गिरोह पक्राउ

इन्दीप कोइराला, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकस्थित एक मोबाइल पसलमा भएको ठूलो चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार चोरीमा संलग्न अन्य फरार

तेह्रथुममा प्रधानाध्यापकद्वारा शिक्षकमाथि जातीय भेदभावको आरोप

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयमा जातीय भेदभावको गम्भीर घटना सार्वजनिक भएको छ। विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाले आफ्नै सहकर्मी शिक्षक एलिसा विश्वकर्मामाथि दलित भएकै कारण भेदभाव गरेको

चलचित्र ‘माइतीघर’ को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक (भिडियो सहित)

इटहरी । नेपाली फिल्म ‘माइतीघर’ले फेरि एकपटक दर्शकलाई पुरानो स्मृतिसँगै नयाँ स्वाद दिने जमर्को गरेको छ । आगामी दशैंको फूलपातीका दिन अर्थात् असोज १३ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउन लागेको यस

रास्वपा केन्द्रिय सदस्य पाँडे २० हजार धरौटीमा रिहा हुदैँ

काठमाडौं, १३ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन् ।   साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौँ जिल्ला अदालतले २०

कर्णाली यशभिसको टिकटक फेसमा ‘मिस पवि’ अनुबन्धित

काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि अन्तिम तयारीमा रहेको कर्णाली यशभिसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)लाई अनुबन्धित गरेको छ । इन्फिनिटी ड्रिम्सको

मनाङ–२ प्रदेश सभाको उप निर्वाचन कार्तिक १७ गते

काठमाडौं, १३ भदौं । निर्वाचन आयोगले मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ का लागि उपनिर्वाचनको मिति तय गरेको छ ।   निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी कात्तिक १७

सरकारलाई प्रभु साहको प्रश्न, ‘कवाड व्यवसायीमाथिको ज्यादती र डोजर आतंक गर्नेमाथि कानून लाग्नुपर्छ कि पर्दैन ?’

काठमाडौं, १३ भदौ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कवाड व्यवसायीहरु, उखु किसान र शिक्षकहरु एक सातादेखि आन्दोलनरत हुँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै आक्रोश पोखेका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।