इटहरीको जनता क्याम्पसमा आगलागी

इटहरी । इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसमा शुक्रबार साँझ आगलागी भएको छ ।

क्याम्पसको पुरानो कार्यालयको कोठा नं. १०५ मा रहेको बिजुलीको सम्पूर्ण तारहरु रहेको स्थानबाट आगलागी भएको हो ।

आगलागीलाई तत्काल बारुण यन्त्रको साहयताले नियन्त्रणमा लिइएको क्याम्पस सञ्चालक समितिका सदस्य शेखर लुईटेलले बताए ।

उनका अनुसार क्याम्पस सुरक्षा गार्डले तत्काल आगो लागेको थाहा पाएपछि तत्काल वारुण यन्त्र झिकाएर आगो नियन्त्रणमा आएको हो ।

‘आगो लाग्ने वित्तिकै जानकारी पाएपछि ठूलो क्षति हुन पाएन,’ उनले भने, ‘बेलैमा नियन्त्रणमा लिन सफल भएकाले गर्दा खासै क्षती भने हुन पाएन ।’-टाकुरा न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।