भदौ १३ सम्म बिरगञ्जका विद्यालयहरू बन्द रहने

काठमाडौं, १० भदाैं । वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू १३ भदौसम्म बन्द गरिने भएको छ ।   सहरभरी हैजा फैलिएका कारण थप संक्रमणवाट जाेगिन महानगरले विद्यालय बन्द १३ गतेसम्म लम्ब्याउने निर्णय गरेको

एसिटीविरुद्ध नेपाल लगातार दोस्रो खेलमा ६ बिकेटले विजयी

काठमाडौं, १० भदौं । नेपालले ट्वान्टी–२० अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो ।

इम्बोस्ड नम्बर प्लेटको यसअघिको निर्णयवाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं, १० भदौं । इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी हटेको छ।  यातायात व्यवस्था विभागले एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको

ईश्वरी न्यौपाने राज्य व्यवस्था समिति सभापतिमा निर्बिराेध निर्वाचित

काठमाडौं, १० भदौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्बिराेध निर्वाचित भएकी छिन् ।   नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट

हत्यामा संलग्न रहेको अभियोगमा ८ जना पक्राउ

स्याङ्जा,  ११ भदौं । वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ परेको पनि छ ।   पक्राउ पर्नेहरूमा हरिनास गाउँपालिका–५ बस्ने

रामहरी खतिवडाको प्रस्तावमा राज्य ब्यवस्था सभापतिमा इश्वरीको उम्मेदवारी

काठमाडौं, १० भदौं । ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा मनोनयन दर्ता गराएकी छन्। नेपाली कांग्रेसले उनलाई सभापतिमा उठाउने निर्णय लिए पछि संसदीय सुनुवाइ समितिबाट राजीनामा दिए

एमालेको विधान महाधिवेशनको मूल नारा तय

काठमाडौं, १० भदौ । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को यही भदौ २० गतेदेखि २२ गतेसम्म चल्ने विधान महाधिवेशन महाधिवेशनको तयारी तिव्र पारिएको छ । एमालेले सो विधान महाधिवेशनको लागि

धनकुटामा फोहोर मैला व्यवस्थापन केन्द्रबाट रोजगारी र राजश्व दुवै

धनकुटा,१० भदौ । धनकुटा नगरपालिकाले ‘मिसाए फोहोर, छुट्याए मोहोर’ अभियानलाई अगाडी बढाए संगै फोहोर मैला व्यवस्थापन केन्द्रले रोजगारी र राजश्व दुवै दिएको छ । धनकुटाको हिले र धनकुटा बजारबाट दैनिक

तीजको अवसरमा महिला खेलाडीलाई साडी उपहार

काठमाडौं । कर्णाली यसभिएसले तीजको अवसरमा आफ्ना खेलाडीलाई साडी वितरण गरेको छ। एभरेस्ट महिला भलिबल लिगको तयारीमा रहेको कर्णालीले खेलाडीको हौसलाका लागि तीजको अवसरमा एक-एक थान साडी वितरण गरेको हो। 

करिश्मा मानन्धरको तीज सन्देशः “महिला समाजको आधारस्तम्भ हुन्”

काठमाडौं, १० भदौं । नेपाली चलचित्रकी सदाबहार सुन्दर अभिनेत्री करिश्मा मानन्धरले हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै नारी शक्ति, साहस र स्वतन्त्रतालाई सम्मान गर्न आह्वान गरेकी छन्।   मानन्धरले सामाजिक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।