नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल कानुनी दायरामा आउनु पर्छ: प्रधानमन्त्री

ललितपुर, ३० साउन । प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल कानुनी दायरामा आउनुुपर्ने  बताएका छन । आइसिटी फाउण्डेशनद्वारा आज आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ को उद्घाटनसत्रमा

बजेटका उदेश्य पूरा गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, साउन ३०। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिएका छन्।   मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै

मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

विराटनगर, साउन ३० गते । मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २९ गते मोरङको रंगेली नगरपालिका- ९

झापाको दमकमा जंगली हात्तीको आक्रमणमा परी घाइते राईको उपचारका क्रममा मृत्यु

झापा । झापाको दमक–१ बरगाछी नजिक गत साउन ११ गते बिहान मर्निङ वाकमा जाँदै गर्दा जंगली हात्तीको आक्रमणमा परेकी सुनीता राईको उपचारका क्रममा आज विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ।

झापामा बाटैमा लडेर एक बृद्दको मृत्यु

झापा । भद्रपुरमा फलफूल बेचेर घर फर्किँदै गर्दा लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका–६ निवासी अन्दाजी ७० वर्षीय श्यामलाल मण्डल रहेको प्रहरीले जनाएको छ। गएको बिहीबार

पहिलाे पटक भेटियो बैजनी रंगको दुर्लभ गंगटो

बैंकक, ३० साउन । प्रकृतिले हामीलाई एक पछि अर्को दुर्लभ दृश्य देखाउँछ। यस्तै एउटा दुर्लभ दृश्य थाइल्याण्डमा देखिएको छ ।  यहाँ एउटा अनुपम बैजनी रंगको गंगटो फेला परेको छ ।

पथरी बजारमा मिनि ट्रकको ठक्करबाट महिलाको मृत्य

मोरङ, ३० साउन । पथरी बजारमा शुक्रबार साँझ करिब ७:३० बजे नम्बर नखुलेको मिनि ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गस्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भएको उक्त

झापाको मंगलबारे बजार स्थित एक किराना पसलमा चोरी

झापा । गएराति झापा जिल्लाको हल्दीबारी–४ मंगलबारे बजारस्थित एक किराना पसलमा चोरी भएको छ। स्थानीय व्यापारी राजेश बजगाईले सञ्चालन गर्दै आएको *सस्तो सुलभ किराना पसल*को सटर फुटाई अज्ञात समूहले मोबाइल,

एन्फा महिला लिग छनौट आज २ खेल हुदैँ

काठमाडौं, ३० साउन ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिडदैँछन् ।    आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबल बिचमा

संघीय संसदका २ समितिका बैठक बस्दै

काठमाडौं, ३० साउन । संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैँछ ।्र   संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।   जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।