राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

काठमाडौं, २३ साउन।राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको पहिचानको रुपमा रहेको राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारिएको बताएका छन् ।    नेपाली जनताको अभिमत बिना बिदेशी शक्तिको प्रभाब र

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

काठमाडौ, २३ साउन । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

काठमाडौं,  २३ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।   श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

काठमाडौँ, २३ साउन/जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापन सम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।   शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

सप्तरीको महादेवाबाट करिब चार सय किलो गाँजा बरामद

सप्तरी । सप्तरीको महादेवाबाट करीव चार सय किलो गाँजा बरामद गरिएको छ । साउन २३ गते सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना: प्रभु साह

कलैया ।  आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सिचाई सम्झौता अनुसार भारतसंग पानी नमाग्नु प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रघाती कार्य भएको टिप्पणी गरेका छन् ।  बाराको कलैयामा

रसुवाको बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

बारा, २३ साउन । बारा जिल्लाको फेटा गाउँपालिका- १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए।   एक महिनासम्म खोजी गर्दा पनि

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं, २३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-७

ओलीलाई समर्थन गर्नु अहिलेको वस्तुस्थिति हो, व्यक्तिपूजा होइन्ः भट्ट

महेन्द्रनगर, साउन २३ । नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई देवत्वकरणको गरिएको भनि व्याख्या गर्नु अनुचित हुने बताएका छन् ।   वर्तमान राजनीतिक परिस्थितिमा

धनकुटाको चानुवामा पनि सडक सरसफाई अभियान सुरु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर तिनले आफ्नो सडक सरसफाई अभियान सुरु गरेको छ । वडा कार्यलयको अगुवाईमा हाट डाँडा जिमि गाँउ सडक सरसफाई गरीएको हो । बर्खामा माटो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।