शिक्षक दरबन्दी मिलानविरुद्ध परेको रिट अदालतबाट खारेज

खोटाङ, २५ भदौ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रधानाध्यापक नियुक्ति गर्नेगरी गरेको शिक्षक दरबन्दी मिलानको निर्णयविरुद्ध परेको रिट अदालतले खारेज गरिदिएको छ । नगरपालिकाका हरेक माविमा स्थायी मावि शिक्षकलाई प्रअ

समापन गरियो तीज

काठमाडाँै, २५ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया

निगमले नयाँ दिल्ली दैनिक उडान गर्ने

सिबी अधिकारी काठमाडौँ, २५ भदौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

लक्ष्मी गारु भादगाउँ, २५ भदौ । गणेश चतुर्थीका अवसरमा आज नेवार समुदायले जीवनमा चोर दोष नलागोस् भन्ने कामनासाथ आउँदो दशैँ भित्र्याउन चथाः गणेश र चन्द्रमाको पूजा गरी चथाःपर्व मनाउँदै छन्

पशुपतिनाथको मन्दिर साढे चार महिनापछि आजबाट भक्तजनका खुला

काठमाडौँ, २५ भदौ । पशुपतिनाथाको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल

साँगुरीगढीमा बे’वारिसे ला’स फेला

धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं ६ भेडेटार स्थित सागुरीगढी गाउँपालिकाको कार्यालय जाने बाटो छेउमा विगत ४ वर्ष देखी बे’वारिसे रुपमा हिड्डुल गर्दै आइरहेका सपन राय नाम वताउने

नेकपा (माओवादी केन्द्र)ले तोक्यो पालिका इन्चार्ज तथा अध्यक्ष

खोटाङ, २४ भदौ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका १० वटै स्थानीय तहमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोकेको छ । २२ र २३ भदौमा सम्पन्न माओवादी केन्द्रको जिल्ला कमिटीको विस्तारित

तीजको अवसरमा पाख्रीबासमा महिलाहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न,कल्पना बरुवाल समूह प्रथम

धनकुटा । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा धनकुटाको पाख्रीबासमा महिलाहरुको खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पाख्रीबास ४ स्थित रेडियो बरुण १०७ मेगाहर्जको आयोजना तथा पाख्रीबास नगरपालिकाको प्रायोजनमा

प्रहरी र स्थानीयबीच झ डप,सम्पत्ति हडप्न खोजेको भन्दै ‘बाबा’लाई कुटीमा प्रवेश निषेध

मुकेश कुमार यादव/सिरहा, २४ भदौ । सिरहाको कर्जन्हा नगरपालिका १ बल्टिया कुटीका बाबा (महन्थ) लक्ष्मीनारायण यादवलाई स्थानीयले निषेध गरेका छन् । कुटीको सम्पत्ति हडप्न खोजेको, कुटीमा बस्दै आएकी ७० वर्षीया

प्रदेश १ मा आज ३४९ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु

विराटनगर, २४ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।