किसानका लागि कृषि ज्ञान केन्द्रले ल्यायो यस्ता कार्यक्रम

धनकुटा,५ भदौ । कृषि ज्ञान केन्द्र धनकुटाले धनकुटा र तेह्रथुम जिल्लामा आर्थिक बर्ष २०७८÷७९ मा संचालन हुने अनुदान लागत साझेदारीमा हुने कार्यक्रमको प्रकृया अगाडी बढाएको जनाएको छ । कार्यलयले कृषि

बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने

सिन्धुपाल्चोक, ५ भदौ (रासस) : केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिनुभएको छ । अध्यक्ष थापाको पहल

धनकुटा भरिनै भोली विद्युत सेवा अवरुद्ध हुने,यो हो अवरुद्द हुने समय !

धनकुटा । भोलि भदौ ६ गते आइतबारका दिन बिहानको १:०० बजेदेखि बिहान ५ बजे सम्म धनकुटा जिल्ला भरिनै विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को नि’धन

काठमाडौँ, ५ भदौ (रासस) : वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ

गण्डकी, ५ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी

विचौलीयामा संलग्न २ जना पक्राउ

मोरङ, भदौ ५ । मोरङको विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न

बिर्तामोडबाट ब्रा’उन सु’गर सहित दुई जना पक्राउ

झापा, भदौ ५ । झापा बिर्तामोड नगरपालिका ९ देवकोटा चौकबाट ला’गूऔ’षध ब्रा’उन सु’गर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल

धनकुटाका असिनापानी,बाढीपहिरो पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग

धनकुटा । नेपाली कांग्रेस धनकुटाको टोलीले धनकुटाका असिनापानी,बाढीपहिरो पीडित कृषकहरुलाई राहत उपलब्ध गराउन र जिल्लाको शान्ति सूरक्षा थप मजवुद वनाउन माग गर्दै गृहमन्त्री बाल कृष्ण खाँणको ध्यानाकार्षण गराएको छ ।

प्रस्तावित दुवै दललाई ९ गते सनाखतका लागि आयोगले बोलायो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नामको राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । नेकपा एमालेबाट दल विभाजन भई माधव नेपालको अध्यक्षतामा गठित नेकपा एमाले (समाजवादी)ले स्वयं अर्कै

धनकुटाको कृषि क्षेत्र विकासको वारेमा छलफल

धनकुटा । कृषि उद्यम केन्द्रका सभापती तथा नेपाल उद्योग बाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गीसँग धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष सहितको प्रतिनीधि मण्डलले धनकुटामा कृषि क्षेत्रको विकास र विस्तारको वारेमा छलफल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।