सञ्जय मिश्रा/मधेश प्रदेश ,१३ साउन। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा कार्यसम्पादन तथा मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशमै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयको यो सफलता हालका प्रहरी प्रमुख
बेइजिङ, १३ साउन । चीनको राजधानी बेइजिङमा भीषण वर्षा र बाढीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ । चीनको सरकारी सञ्चारमाध्यमहरूका अनुसार यो बाढी बेइजिङको पहाडी उत्तरी जिल्लाहरूमा
बैंकक, १३ साउन । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डसँग जारी सीमा विवादमा युद्धविरामको घोषणा गरेका छन् । उनले दुई देशबीचको तनाव कम गर्न तत्काल युद्ध रोक्ने आशा रहेको बताए
हेटाैडा, १३ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको बैठक बस्दैँछ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा माथी आफ्नै पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरे पछि
उर्लाबारी । उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित रामनगर टोलमा मंगलबार राती एक जंगली हात्ती प्रवेश गरी आतंक मच्चाएको छ। बिहान करिब ३:३० बजे हात्तीले आकृती कुटानी पिसानी मिलमा राखिएको केही बोरा मकैको
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।
काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर
सिन्धुली । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखराको गगनगौंडा भन्ने ठाउँमा भेटिएका छन् । बेपत्ता भएका १६ जना नै पोखरा महानगरपालिका–३० स्थित गगनगौंडा भन्ने ठाउँमा भेटिएको जिल्ला प्रहरी कास्कीका
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा अनामनगरस्थित नेविसंघ केन्द्रीय कार्यालयमा सम्पन्न १२ वटा विद्यार्थी संगठनहरूको संयुक्त बैठकले शिक्षा ऐन सुधार र लोकतान्त्रिक अभ्यासको प्रवर्द्धनमा जोड दिँदै महत्वपूर्ण
काठमाडौ । नेकपा एमालेले आफ्नो झन्डामा प्रयोग गर्दै आएको हँसिया–हतौडाको रङ बदल्न प्रस्ताव गरेको छ। गत मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय तल सर्कुलर गर्दै विधान संशोधनमा पार्टीको झन्डामा रातो