धनकुटा ।प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागतमा धनकुटाको पाख्रीबासमा दीप प्रज्ज्वलन गरिएको छ । सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेसंगै नेकपा प्रचण्ड-नेपाल समूह,नेपाली कॉंग्रेस लगायतले
धनकुटा । धनकुटाको चौविसे गाँउपालिकाको केन्द्र राजारानीमा भोलीबाट दोश्रो चौविसे रनिङ्ग कप फुटवल प्रतियोगिता शुरु हुने भएको छ । चौविस गाँउ पालिकाका आठवटा वडाहरुको सहभागिता रहने प्रतियोगिता चौविस गाँउपालिका खेलकुद
काठमाडौं । कलङ्की–धोबीखोला सडक विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम दुई प्रतिशत बाँकी रहेको छ । चीन सरकारको सहयोगमा विस्तार गरिने सो सडकमा पर्ने महाराजगञ्ज क्षेत्रमा पर्ने केही घरका कारण
काठमाडौँ, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनानुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ । अखिल नेपाल
चितवन, ११ फागुन । पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उहाँको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो । रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी
नारायण न्यौपाने/काठमाडौं, फागुन ११ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। निर्वाचनका सबै प्रक्रिया र चरणमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी एकीकृत एवम् उपयुक्त
दिलकुमार लिम्बू/फुङ्लिङ, ११ फागुन । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उहाँ सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुनुहुन्छ । जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा
जमुनावर्षा शर्मा /पोखरा, ११ फागुन । फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन
लक्ष्मीप्रसाद सापकोटा/पर्वत, ११ फागुन । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले
काठमाडौंँ, ११ फागुन । निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ । अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस्