सर्बोच्चको फैसलालाई स्वागत गर्दै पाख्रीबासमा पनि दीप प्रज्ज्वलन

धनकुटा ।प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागतमा धनकुटाको पाख्रीबासमा दीप प्रज्ज्वलन गरिएको छ ।

सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेसंगै नेकपा प्रचण्ड-नेपाल समूह,नेपाली कॉंग्रेस लगायतले दीप प्रज्जवलन गरेका हुन् ।

कार्यक्रममा पाख्रीबास नगरपालिका-४ का वडा अध्यक्ष सोवित निरौला,नेका का नेता तथा समाजसेवी ज्ञान बहादुर गुरुंग,अनेरास्ववियु जिल्ला कार्यालय सदस्य – सचिवालय सदस्य सावित्रा घिमिरे लगायत अन्य पार्टीका नेता,स्थानिय ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।