धनकुटा,१० फागुन । नेपाल कम्युनिष्ट पाटी नेकपा दाहाल नेपाल समुहको अनेरास्ववियु धनकुटाले धनकुटामा प्रधानमन्त्री केपी शर्माओलीले पुष ५ गते गरेको संसद बिघठनको विरोध गर्दे आज उहाँको तस्बिर अंकित व्यानरमा जुता
धनकुटा,१० फागुन । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले हर्न निषेध अभियान लाई विशेष प्राथमिकतामा राखी कार्यन्यनमा ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा सोमबारबाट १ नम्बर प्रदेश भरी एकसाथ
काठमाडौं, पूर्वसांसद एकनाथ रानाभाटको निधन भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उनको निधन भएको हो। उच्च र क्तचापका कारण म स्तिष्कघात भई १६ दिनदेखि
चितवन। उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताएका छन्। भरतपुर विमानस्थलमा साेमबार पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ
बलेवा, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज
झलनाथ खनाल/ भजनी,१० फागुन । भलिबलका क्षेत्रीय खेलाडी विशाल भण्डारी १७ वर्षको मात्र हुनुभयो । कम उमेरमा क्षेत्रीय स्तरमा पुग्नुभएका उहाँ सुदूरपश्चिमका कान्छा खेलाडी बन्ने सौभाग्य समेत प्राप्त गर्नुभएको छ
धनकुटा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षले तल्लो तहसम्म नै नेतृत्व तोक्ने काम तीव्र गतिमा अघि बढाएको छ। साविकको पार्टी दुई फ्याक भएपछि यो पक्षले ६८ जिल्लाको नेतृत्व
जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको
कर्णाली । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग प्रेम सम्बन्ध थियो। बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब पे्रमीले किशोरीको पेटमा गर्भ रहन
काभ्रेपलाञ्चाेक। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तो डफोड गरी आ गजनीको प्रयास गरिएको छ। गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि