असम्बैधानिक कदमको बिरुद्द धनकुटामा पनि यसरी गरियो प्रदर्शन

धनकुटा,फागुन ३ । मुख तथा टाउकोमा कालो पट्टी बाधेर नेपाली कांग्रेसले आज धनकुटा सहित जिल्लाभरी असंबैधानिक कदमको विरुद्ध प्रर्दशन गरको छ । धनकुटाको पार्टी कार्यालयबाट सडकमा निस्केकर प्रर्दशन गर्दै नेकपाको

जनप्रतिनीधि सहित धनकुटाका १ सय ७८ जनालाई कोरोना भाईरस विरुद्धको खोप

धनकुटा । आज धनकुटाका १ सय ७८ जनालाइृ कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ । जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार महालक्ष्मी नगरपालिका जितपुर प्रथामिक स्वास्थ्य केन्द्रको

कांग्रेसले अहिले धारणा बनाउँदैन ः सभापति देउवा

सिद्धार्थनगर, ३ फागुन । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताउनुभएको छ । कांग्रेस रुपन्देहीले भैरहवामा आज आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो,

दिक्तेल–काठमाडौँ पर्यटक बस सेवा सञ्चालन

खोटाङ, ३ फागुन । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका साथ आन्तरिक पर्यटकको प्रवद्र्धन गर्ने लक्ष्यअनुसार

अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोसको हृ’दयघातका कारण निधन

ब्युनस आयर्स, दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ। स्थानीय संचार माध्यमहरुले उनको हृ दयघातका कारण निधन भएको जनाएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताउनुुभएको छ । वर्तमान

सत्तरी महिनापछि बन्यो सिंहदरबार

काठमाडौँ, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित सिंहदरबार तीन मोहडाको उद्घाटन गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैनः दाहाल

चितवन, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग

फाइभ जीको फ्रिक्वेन्सी निर्धारण

काठमाडौँ, ३ फागुन (रासस) : नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेनसी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको

नेकपा इटहरी ओली समूहको अध्यक्षमा सुव्वा चयन

इटहरी/नेकपा इटहरी ओली समूहको अध्यक्षमा याम कुमार सुव्वा चयन हुनुभएको छ ।साविक नेकपा एमालेको चार कार्यकाल इटहरीको नेतृत्व गरिसक्नुभएका सुब्वाले अव नयाँ उत्साह र नयाँ शिरा वाट पार्टी र जनता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।