जनप्रतिनीधि सहित धनकुटाका १ सय ७८ जनालाई कोरोना भाईरस विरुद्धको खोप

धनकुटा । आज धनकुटाका १ सय ७८ जनालाइृ कोरोना भाईरस विरुद्धको खोप लगाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईका अनुसार महालक्ष्मी नगरपालिका जितपुर प्रथामिक स्वास्थ्य केन्द्रको खोप केन्द्र मार्फत ९४ जना र धनकुटा अस्पलाको खोप केन्द्र मार्फत ८४ जना सहित जम्मा १ सय ७८ जना जनप्रतिनीधि सहित विभिन्न संघ संस्थाका कर्मचारीहरुलाई खोप लगाईएको हो ।

धनकुटामा पहिलो चरणको दोश्रो प्राथामिक्तामा परेका सञ्चार कर्मी सहित विभिन्न संघ संस्थाका पदाधिकारी, कर्मचारी र जनप्रतिनीधिहरुलाई हिजोबाट कोरोना भाईरस विरुद्धको खोप लगाउन शूरु गरिएको हो । जसअनुसार हिजो ११ जना पत्रकार सहित २ सय १५ जनालाई धनकुटा अस्पताको खोप केन्द्र मार्फत खोप लगाईएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।