धनकुटा खबर । नेपालिहरुले विषेश रुपमा मनाउदै आएको दशै, तिहार जस्ता चाडपर्वमा कोसेली एवम् उपहारमा स्वास्थ्य समाग्री प्रयोग गर्न धनकुटा उद्योग बाणिज्य संघले सुझाव दिएको छ । दशै तिहारमा टिका लगाउन
कैलाली, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्। मन्त्री सुवेदीले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र
काठमाडौं, कार्तिक ६ । राष्ट्रिय परीक्षा बोर्डले आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ। बोर्डले सार्वजनिक गरेको
काठमाडौं, कार्तिक ६ । मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण जारी छ। पछिल्लो समयमा संक्रमणले गति लिएको तथ्यांकले देखाउँछ। उपत्यकामा आधाभन्दा बढी कोरोनाका बिरामी भेटिन थालेका छन्। कोरोनाकालका
काठमाडौं, एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ। टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) ले
काठमाडौं ।दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना प क्राउ परेका छन् । प क्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको
काठमाडौं, कार्तिक ५ विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ। आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री
काँकडभिट्टा, कार्तिक ५ माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ। मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला
बागलुङ, कार्तिक ५ पदयात्राका सौखिन युवा सुमन जिसी आइतबार पहिलोपल्ट बागलुङको हाँडीकोट पुगे। ब्याडथलामा रात काटेका जिसी र उनका साथीहरु हाँडीकोटबाट सूर्योदय हेर्ने व्यग्रताले बिहान चारै बजे उठेर उकालो लागे।