धनकुटाका एक जना सहित सुनसरी र झापाबाट लागुऔषध बोक्ने पांच जना पक्राउ

विराटनगर, साउन ०४ गते । सुनसरी र झापाबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ०३ गते जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो

इलाममा पहिरोले दुई घरमा क्षति

इलाम । अबिरल वर्षाले इलाम नगरपालिका–५ मान्द्रणी र फाकफोकथुम गा.पा.–५ माल्टेनीमा पहिरो जाँदा दुई घर आंशिक क्षति भएका छन्। मान्द्रणीमा पूर्ण शंकरको घरको एक पाटी पूर्ण क्षति भएको छ भने

इलामका महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन युवक पक्राउ

उर्लाबारी । ईलाका प्रहरी कार्यालय उर्लाबारीले तीन युवालाई पक्राउ गरेको छ। इलामको चुलाचुली गाउँपालिका निवासी महिलालाई सामुहिक बलात्कार को आरोपमा उनीहरूलाई पक्राउ परेको जनाइएको छ। पक्राउ पर्नेहरूमा उर्लाबारी – ९

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु

खोटाङ । चट्याङ लागेर खोटाङमा एक जनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर – ५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको हो। अविरल वर्षासङ्गै गयराती चट्याङ

बाढीले थर्पु–च्याङथापु सडक खण्ड अवरुद्ध

पाँचथर, साउन ४ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गतको थर्पु–च्याङथापु सडकखण्ड अवरुद्ध भएको छ। दोभाने ड्राइभर्शन क्षेत्रमा सडकमा क्षति पुगेको छ भने रिजाल भीर, फलाम

पहिरोले दिक्तेल-गाईघाट सडक अवरुद्ध

खोटाङ । अविरल वर्षाका कारण दिक्तेल- गाईघाट सडक अवरुद्ध भएको छ । गएराति परेको अविरल वर्षाका कारण सो सडकखण्डको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नम्बर-४ रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा

इलामको देउमाई खोलाको जलाधार क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागको आग्रह

इलाम । इलामको देउमाई खोलाको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। विभागले इलामको देउमाई खोला आङ्गदाङ्ग जलमापन केन्द्रमा जलसतह सतर्ककता

धनकुटामा अविरल बर्षाका कारण दुई स्थानमा सडक अवरुद्द

धनकुटा,४ साउन । धनकुटामा पहिरो र बाढीले दुई स्थानमा सडक अवरुद्द भएको छ । गएराति देखि परेको अबिरल बर्षाका कारण आज बिहान करिब ६:२० बजे जिल्लाको सांगुरीगढी गाउंपालिका ५ लुम्फाकुङ

भारी वर्षाको अनुमानसँगै तयारी अवस्थामा रहन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा धेरै भारी वर्षा हुने बताएको छ । यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्

पाँचथरको हेवाखोलामा रहेको डाईभरसन बाढी आए पछी बाटो अबरुद्ध

पाँचथर । अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ । बाढीले डाइभर्सन छोपेपछि राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।