धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ !

धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका

धनकुटा सहित दुई नीजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई सूरक्षित सामग्री वितरण

भाद्र २१, धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटा सहित दुई नीजि स्वास्थ्य संस्थाका चिकित्सक तथा स्वास्थ्य कर्मीहरुलाई आज सूरक्षित समाग्री वितरण गरेको छ । कोरोना भाईरस

विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्न पाउने व्यवस्था मिलाइनेछ : मन्त्री भुसाल

टेक्सस, भदौ २१ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेश बाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ

भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाइँदै

महोत्तरी : कोभिड-१९ संक्रमण बढ्दै जाँदा प्रदेश-२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बर भन्दा बढी बनाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सु’रक्षा पोष्ट (बिओपी) को

यसरी गरियो धनकुटा १ मा अवस्थित लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा झर्ना जाने बाटो सरसफाइ

भाद्र २०,धनकुटा ।धनकुटा नगरपालिका वडा नं १ ओक्मालुङका यूवाहरुले आज समाजका लागि एक दिन भन्ने नाराका साथमा लुङ्गधाङ्ग धार्मिक सात तले गुफा तथा लुङ्गधाङ्ग झर्ना जाने बाटो सरसफाइ गरेकाछन् ।

निषेधाज्ञाबीच काठमाडौँ उपत्यकामा सफाइ अभियान

काठमाडौँ : काठमाडौँ उपत्यकामा को’रोना भाइरसको सङ्क्रमणबाट बच्नजारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । सफाइ महा अभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरिएको

कोरोनाको कहरः लभ्लीहिलमा देखिन छोडे प्रेमजोडी

बेनी, भदौ २० । हरिया बगैंचा, रुखका बुट्यानहरु, हावामा बयेली खेलिरहेका फूलहरु, भुर्र—भुर्र उडिरहेका चराहरु अनि बेपर्वाह आपसमा प्रेमलाप गरिरहेका जोडीहरु देखिने लभ्लीहिल (प्रणयशिखर) हिजोआज सुनसान छ। आसपासमा देखिने हिम

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोज्दै बोर्ड

काठमाडौं, भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ। शिक्षा पत्रकार

चितवनमा निषेधाज्ञा खुकुलो, पसलहरु १० बजेदेखि ४ बजेसम्म खोल्न पाइने

चितवन, भदौ २० । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै समय थप गरेको छ। प्रशासनले जारी निषेधाज्ञालाई भदौ ३१ गतेसम्म बढाएको हो। सो मिति आज मध्यराति १२ बजेदेखि

कास्कीमा निषेधाज्ञा एक साता थप

कास्की, भदौ २० । कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा पुनः एक साता थप गरेको छ। कास्की जिल्लाभर लागू हुने गरी २७ भदौसम्म सरकारबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।