धनकुटा । कोरोना जाँच लागि धनकुटाबाट स्वाव संकलन गरि पठाईएका मध्ये रिर्पोट आउन बाँकी १ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यो सँगै हाल सम्म पिसिआर विधिबाट कोरोना जाँच गरिएका १
काठमाडौं, भदौ ८ । कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पीसीआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ। जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न
सिन्धुली, भदौ ७ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुली शनिबारदेखि बन्द गरिएको छ। कार्यालयमा कार्यरत पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको हो। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शनिबार
सिबी अधिकारी,काठमाडौँ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आगामी भदौँ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर
काठमाडौं, भदौ ५ । चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ। अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र एक जना सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि
काठमाडौँ । मनमोहन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले
पाेखरा, भदौ २ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा मंगलबार रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ। जिल्ला संकट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले
काठमाडौं, भदौ २ । कोरोना संक्रमणको कारण नेपालमा थप तीन जनाको मृ त्यु भएको छ। पछिल्लो पटक पाटन अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृ त्यु भएसँगै आज मात्रै ज्यान गुमाउनेको
सिरहा, भदौ १ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन समिति सिराहाले जिल्लाका १७ वटै स्थानीय तहमा आज बिहानदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। प्रमुख