राजदूतमा सरकारको अ नौठो मा पदण्ड : लीलामणि पौड्याल अ योग्य, ओलीकी साली र देउवाकी सासु यो ग्य!

काठमाडौं, फागुन १९ । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएको छ। पूर्वमुख्यसचिवसमेत रहेका पौड्याललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिँदै मन्त्रिपरिषद्ले नेकपा नेता तथा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई

ओलीलाई देउवाको प्र श्न–गोकुल बाँस्कोटाले हामी भनेर क कसलाई भनेका हुन् ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोकुल बाँस्कोटाले अडियोमा हामी भनेर ककसलाई भनेका हुन् भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आइतबार सम्बोधन गर्दै उनले यस्तो

‘भान्जी’ ले दिँदैछिन् ओलीलाई मि र्गौला

काठमाडौं, फागुन १९ । प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लो आइतबार छुट्टै रौनक थियो। ११ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन परेकाले प्रधानमन्त्री सचिवालयका सदस्यहरु भेला भएका थिए। उनलाई जन्मदिनको शुभकामना दिँदै सानो केक

क्वा रेन्टाइनवाट घर फ र्किए चीनको वुहानबाट नेपाल ल्याइएका अठार जना नेपाली !

काठमान्डौ : कोरोना भा इरसको उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालक सहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आज घर फर्किएको छ

“ह ल्का र माइलो” को २६ औ भा ग यस्तो छ ! हेर्नुहोस् भिडियो

काठमाण्डौ । मिडिया हबको प्रस्तुति रहेको हाँस्य टेलिश्रृंखला ‘हल्का रमाइलो’ प्रत्येक हप्ताको आइतबार प्रसारण हुने गर्दछ भने बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत आउने गर्दछ । सोम धिताल उत्पादन सल्लाहकार तथा

दोहोरी साँझमा भेटिन्छन् प्र हरीको मो स्ट वा न्टेड सूचीका पू र्वमा ओवादी क माण्डर कालीबहादुर खाम

काठमाडौं, फागुन १८ । गोंगबु, सुन्धारा र ठमेलका दोहोरी साँझ पारखीको नजरमा एउटा अनुहार बारम्बार ठोक्किइरहन्छ। गम्भीर हाउभाउ तर रसिक आनीबानी। रात छिप्पिँदै जाँदा ती पात्र बिल तिर्न कहिले साथी

पार्टी फु टे कांग्रेससहितको सरकार चलाउने ओलीको यो जना, प्रचण्डको भविष्य जो खिममा!

काठमाडौं, फागुन १८ । नेकपा नेताहरु हतारमा निर्णय गर्छन्, फुर्सदमा झगडा। पछिल्ला घटनाक्रमले यो कथनलाई अझ पुष्टि गर्छन्। हतारमा पार्टी एकता गरेर हुनुपर्छ, यो प्रक्रियाले अझैसम्म पूर्णता पाएको छैन। बरु

म देशको क था लिएर ओ स्कारमा जान चाहन्छु : सुरक्षा पन्त

काठमाडौं, फागुन १८ । चमकधमकभन्दा परको चरित्र रुचाउँछिन्, अभिनेत्री सुरक्षा पन्त। पछिल्लो सिनेमा ‘आमा’मा उनी निःसन्तान आमाको भूमिकामा छिन्। आज प्रकाशित नेपाल साप्ताहिकका लागि मनवहादुर बस्नेतले लिएको अन्तर्वार्तामा पन्तले आफू

पे ट्रोलियम प दार्थमा क र वढाउँदै सरकार, तर ४१ अर्बको छैन हिसाव किताब

काठमाडौं, फागुन १६ । सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित ४१ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ। सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा

आजको मौसम, अपराह्नपछि व र्षाको स म्भावना

काठमाडौं,फागुन १६ ।  मौसम पूर्वानुमान महाशाखाले आज देशका कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार महाशाखाले पूर्वानुमान जारी गर्दै आजको मौसमको जानकारी दिएको छ । महाशाखाका अनुसार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।