ओलीमा मि र्गौला प्र त्यारोपण : मु टु र क लेजो विशेषज्ञ तथा न्युरोलोजिस्ट पनि त यारी अवस्थामा

काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्व तयारीस्वरुप प्रधानमन्त्री ओली सोमबार बेलुका ६ बजे भर्ना भएका हुन्।

गाँ जा खेती खुलाउन संसदमा विधेयक दर्ता

काठमाडौं, फागुन २० । गाँ जा खेती खुलाउने विधेयक संघीय संसदमा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गराएका

सेयर बजारमा हालसम्मकै ठूलो गि रावट

काठमाडौं, फागुन २० । धितोपत्र बजारमा कारोबारीले प्रतिफल सुनिश्चित गर्दा सोमबार सेयर बजारमा हालसम्मकै उच्च अंकको गिरावट आएको छ। विगत केही सातादेखि निरन्तर उच्च अंकले बढेको सेयर बजार सूचक सोही

ह डपिएका जग्गा यकिन गरिँदै, पहिलो चरणमा नापजाँच गरेर खा ली गराइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँमा अतिक्रमित सरकारी जग्गाको नापजाँच गर्दै यकिन गर्ने तयारी थालेको छ । राजधानीका ४२ बढी स्थानमा अतिक्रमित सयांै रोपनी सरकारी जग्गाको

वीउ विजन कि नबेचमा ४६ लाख भ्र ष्टाचार, सात जनावि रुद्ध मु द्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक धर्मराज अधिकारी सहित सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । प्रबन्ध सञ्चालक धर्मराज

नेपालको म हिला क्रिकेट आईसीसी बरियतामा य थावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी क्रिकेटको महिला बरियतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १४ औँ स्थानमा यथावत रहेको

मुन्द्रेको क मेडी क्लबको आजको ए पिसोडमा पुजा शर्मा र पल शाहको यो जोडी ! हेर्नुहोस् भिडियो

काठमाडौं । नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल

पू र्वराजाले दि ल्लीबाट के स न्देश ल्याए ?

काठमाडौं,फागुन १९ ।  २०७६ फागुन ४ गते भारत भ्रमणमा गएका पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह २०७६ फागुन १८ गते स्वदेश फर्किएका छन् । भारतको राजधानी नयाँदिल्ली हुँदै अमृतसर पुगेका पूर्व

प्र हरीको सुन्दर नाराभित्र क्रू र व्य वहार

काठमाडौं, फागुन १९ । सर्वसाधारण नागरिक तथा समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्ने नेपाल प्रहरीका कतिपय जिम्मेवार पदाधिकारीहरू बोली, व्यवहार र आचरणका कारण बारम्बार विवादमा आउने गरेका छन्। ‘प्रहरी मेरो साथी’ भन्ने

वामदेवको विषय छा डेर जब ओलीले बैठकमा अर्कै विषयमा अ प्रत्याशित ‘ब्रि फिङ’ गरे

काठमाडौं, फागुन १९ ।नेकपाका दुई अध्यक्षबीच आइतबार बिहानै सचिवालय बैठक बस्ने निधो टेलिफोनमा भयो। महासचिव विष्णु पौडेलले नेताहरूलाई बिहान साढे ११ बजे बैठक बस्ने सूचना प्रवाह गरे। बैठक आह्वान भएपछि



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।